विश्वकपको रोचक कूटनीतिक दृश्य चर्चामा
एजेन्सी । आगामी फिफा विश्वकप फुटबलको राप बढ्दै गर्दा मैदान बाहिरको एउटा रोचक कूटनीतिक दृश्य चर्चामा छ ।
अमेरिकाले इरानको टोलीलाई आफ्नो भूमिमा ‘क्याम्प’ राख्न नदिने भएपछि छिमेकी राष्ट्र मेक्सिकोले इरानलाई आफ्नो घरमा स्वागत गरेको...
प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह...
क्षेप्यास्त्र आक्रमणबाट २४ जना सर्वसाधारणको मृत्यु
काठमाडौं । फार्स प्रान्तको लामर्डस्थित एक खेलकुद हलमा कथित क्षेप्यास्त्र आक्रमणपछि २४ जना सर्वसाधारणको मृत्यु भएको घटनालाई लिएर इरानले संयुक्त राज्य अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको गम्भीर आरोप लगाएको छ ।
इरानको विदेश मन्त्रालयले यो...
अन्डाको मूल्य फेरि बढ्याे
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।
संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।
एक...
साफ महिला च्याम्पियनसिपमा नेपालकाे विजय सुरूवात
एजेन्सी । भारतमा भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा आज भएको उक्त खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो । खेलको २३औँ मिनेटमा नेपालका...
१ सय ३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १ सय ३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन निर्माण...
एक रुपैयाँ भुक्तानीलाई लिएर हिंसात्मक रूप लियाे
एजेन्सी । भारतको गाजियाबादस्थित मुरादनगर प्रहरी चौकी क्षेत्रबाट एउटा स्तब्ध पार्ने र क्रूर घटना सार्वजनिक भएको छ। भिक्कानपुरको नायरा पेट्रोल पम्पमा केवल एक रुपैयाँको भुक्तानीलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा एक जना कर्मचारी...
नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । उदयपुर, कटारी नगरपालिका-२ स्थित सडकमा गिद्वबरबाट बेलसोततर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९८५ नम्बरको बसबाट खसेर बसका सहचालक सोही नगरपालिका-२ खोक्सा बस्ने ३१ वर्षीय उत्तम थापाको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा...
एकनाले भरूवा बन्दुक बरामद
प्युठान । नौबहिनी गाउँपालिका-७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान र सोही गाउँपालिका-७ स्याउले डाँडाखर्कस्थित ढुङ्गाको ओडारबाट एकनाले भरूवा बन्दुक ४ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी...

























