विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने

काठमाडौं । विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरतालगायतका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा भनिएको छ, “सन् २०२५...

नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ । सर्वेक्षणअनुसार चालू...

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

अछाम । बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् । तुर्माखाँद ४ नागपर्वतमा रहेको...

मुस्लिम देशबिच बलियो एकताको आह्वान

तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशबिच बलियो एकताको आह्वान गर्नुभएको छ । इद अल-अदा अघि धेरै मुस्लिम...

नेपालले भारतमा हुने अल इन्डिया गाेल्ड कप खेल्ने

काठमाडौं । भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाउनुभएको छ। १४ सदस्यीय नेपाली टोलीमा...

मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो

पाटन ।  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मानव अधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव अधिकार संरक्षण र प्रवर्धनमा...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी...

आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली कार्यान्वयनमा आउने

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा आउने भएको छ। गत जेठ ८ गते ट्राफिक प्रहरी...

एभरेष्टमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न  

  ललितपुर ।  सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा...

नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न

  काठमाडौं । जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो । जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी...

RECENT POSTS

HOT NEWS