आज इदुल जोहा मनाउँदै

काठमाडौं  । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै...

कैदीबन्दी बाहिर पठाउने कार्यकमा रविको संलग्नता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै यस्तो कार्य फौजदारी अभियोग  भएको उल्लेख गरेको छ । कैदीबन्दी भगाउने कार्यमा...

कृषकको मेहनतमाथि प्रहार : मर्यादपुरमा ट्रेक्टर जलाईयो

रौतहट । मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुर निवासी कृषक आम जनता पार्टीका नेता बालशंकर कुशवाहाको ट्रेक्टरमा गएराति करिब २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्। खेतीपातीको अत्यन्त महत्वपूर्ण समयमा खेतबारीमा प्रयोग हुँदै आएको...

रिक्त उपकुलपति नियुक्तिकाे माग

काठमाडौं । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग...

कानुनमन्त्री र इजरायलका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमा प्रवेश गर्दै गर्दा दुई...

मृत अवस्थामा फेला

  काठमाडौं । टोखा नगरपालिका-९ गोंगबु मिलनटोलस्थित न्यू नेपालगंज तनहुँ गेष्ट हाउसको ५०१ नम्बरको कोठामा मोरङ लेटाङ नगरपालिका-१ घर भएका ४६ वर्षीय कर्ण बहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । पाल्पा, तिनाउ गाउँपालिका-३ सिद्धबाबा...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१...

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली काँग्रेसले जनाएको छ । संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको...

च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित

पाँचथर । याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन्। बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका  २६ घर उच्च जोखिममा रहेका पाइएको छ। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ...

भाषा, कला, संस्कृतिकाे जगेर्ना गर्न नेवाः अर्गनाइजेसन अमेरिकाको महत्वपूर्ण याेगदान

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्र र देशभरि रहेका नेवा: समुदायको प्रतिष्ठित संस्था नेवाः अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो २५औँ वार्षिक साधारण सभा र भव्य ‘रजत महोत्सव’ (सिल्भर जुबली) मनाएको छ । विगत २५ वर्ष देखि...

RECENT POSTS

HOT NEWS