आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९०...

आज आर्थिक बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत...

अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने

काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने भएका छन् । फिफा विश्वकप २०२६ चलिरहेकै बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने भएपछि उत्तर अमेरिकामा खेलकुदको माहोल थप रोचक बनेको...

विमानस्थलमा ट्याक्सीवे ‘एस’ र ‘टी’ को सञ्चालन शुभारम्भ

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएको नयाँ समानान्तर ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ को सञ्चालन शुभारम्भ गरिएको छ। बिहीबार बिहान एक विशेष समारोहका बिच ती नयाँ ट्याक्सीवेहरूको...

दार्चुला न्यायाधीश भूवन गिरीलाई तत्काल निलम्बनको लागि आरति रावल आमरण अनसन बस्ने

काठमाडौं । मुद्धाबाट सफाई नपाउँदै भूवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहिवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल...

‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुग्याे रविन्द्र ढाँट

काठमाडाैं । ‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगेपछि नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले सबै नेपाली समर्थकलाई धन्यवाद दिएका छन्। उनले भने ‘सबै समर्थकलाई धन्यवाद जताततै नेपालीहरुनै नेपालीहरु सपोर्ट गर्न आउनुभएकोमा धन्यवाद।’ उनले प्रशिक्षक तथा युएफसीलाइ...

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

काठमाडाैं । नेपालगञ्ज १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ । एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने...

उपराष्ट्रपति र चीनका राजदूतबीच शिष्टाचार भेट

  काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल-चीन सम्बन्ध, आर्थिक सहयोग...

न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी...

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

दाङ । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण...

RECENT POSTS

HOT NEWS