उद्यमशीलता वातावरण निर्माण गर्नुपर्ने आवश्यकता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा शनिबार देश...

आगामी आर्थिक वर्षको बजेट घोषणा

काठमाडाैं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट जनाएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय...

दिनभर यी स्थानमा पानी पर्ने

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस,...

३१ वटा सरकारी निकाय खारेज गर्ने

काठमाडौं । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनुभएको हो ।...

खानेपानीमा ३७ अर्व १७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै अर्धमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन...

लापसे गरी सवारी नचलाउन संयुक्त आह्वान

काठमाडौं । यातायात व्यवसायी र ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन संयुक्त आह्वान गरेका छन् । मनसुनजन्य विपद्बाट जोगिन यातायात सेवा सञ्चालन सम्बन्धमा संयुक्त सूचना निकाल्दै नेपाल...

मन्त्रिपरिषद्बबाट बजेट पारित लाइभ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबारको मन्त्रिपरिषद्बाट पारित भएको बजेट सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने...

आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा जोड

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने जनाएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण,...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएकाे छ । बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम...

आज गणतन्त्र दिवस

काठमाडौं । सरकारले प्रत्येक वर्ष जेठ १५ गते मनाउँदै आएको गणतन्त्र दिवसको अवसरमा  टुँडिखेलमा विशेष समारोह आयोजना भइरहेको छ। शुक्रबार बिहानदेखि सुरु भएको उक्त विशेष समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ। समारोहमा...

RECENT POSTS

HOT NEWS