नेपालले चीनमाथि सहज जित निकाल्याे

काठमाडौं । कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हरायो ।...

पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान

काठमाडाैं । एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सन् १९७५ मा दक्षिण-पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’...

प्रविधिको विकासमा प्रतिबद्धता

काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले...

मन्दिर लक्षित भड्काउ अभिव्यक्ति दिने पक्राउ

काठमाडौं । धार्मिक स्थल लक्षित भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीले जनाएअनुसार पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल टोखा नगरपालिका-८ बानियाँटारमा बसोबास गर्दै आएका २७...

साहित्यकार सिन्हा र पाण्डे सम्मानित

वीरगञ्ज । हिन्दी, भोजपुरी र भारतीय साहित्यमा लामो समयदेखि योगदान पुर्‍याउने, उल्लेखनीय रचनात्मक योगदान पुर्‍याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक ख्याति कमाएका वरिष्ठ साहित्यकार डा. दिनेश प्रसाद सिन्हा र विजय किशोर पाण्डेलाई प्रतिष्ठित...

बजेटमा आधारभूत वर्गका लागि कार्यक्रम समेटिएन

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम नसमेटेको जनाएका छन्। सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ,...

मुलुकको दिगो विकास हासिल गर्नु आजको आवश्यकता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको जनाउनुभएको छ । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र...

जीप दुर्घटनामा परि दुई जनाको मृत्यु तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्व ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको...

आजकाे तरकारीकाे भाउ निर्धारण

काठमाडाैं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा...

RECENT POSTS

HOT NEWS