सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ । समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको...

दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य...

महिला सशक्तिकरण देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जाेड

काठमाडौं । प्रधामन्त्री वालेन्द्र शाहले महिला सशक्तिकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जाेड  रहेको जनाएका छन्। आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन...

विन्डोज ११ का लागि नयाँ अपडेट सार्वजनिक

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का लागि नयाँ Optional Update सार्वजनिक गरेको छ, जसले अपरेटिङ सिस्टमलाई अझ छिटो र सहज बनाउने जनाइएको छ । यो अपडेटमा “Low Latency Profile” नामक नयाँ फिचर समावेश गरिएको छ,...

बजेट आकार जीडीपीको अनुपातमा सानो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको जनाएका  छन्। अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले चालु...

सांसद आशिका तामाङलाई बैठक कक्ष बाहिर लगे

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको...

सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान हुने प्रतिबद्धता जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले आफ्नो पार्टी र सत्तारुढ दल...

विद्युतीय सवारीसाधनमा भन्सार महसुल लगाउने

काठमाडौं। सरकारले विद्युतीय सवारीसाधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे...

जातीय विभेद विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, विद्युत आपूर्तिमा देखिएको अवरोध, जातीय विभेद र सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको शुन्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन्...

सुनको मूल्य आज ह्वात्तै बढ्याे

काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख...

RECENT POSTS

HOT NEWS