विश्वकप खेल्न नेदरल्यान्ड्स टोलीको घोषणा
काठमाडौं । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा भएको छ ।
प्रशिक्षक रोनाल्ड कोम्यानले बुधबार राति २६ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो...
ई-पासपोर्टछपाइको ठेक्कामा राज्यको दाेहन
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद र छपाइको ठेक्कामा भेरिएसनको नाममा बिचौलिया समूहले राज्यको ढुकुटीमा दाेहन गरेकाे पाइएकाे छ ।
सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर कर छली र पुँजी पलायन...
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै प्रदर्शन
काठमाडौं । नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको...
ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार
बचत फिर्ता गर्न सरकार कडाइसाथ प्रस्तुत, समस्याग्रस्त सहकारीका सञ्चालकहरु सहजीकरणमा
काठमाडौं / वर्षौंदेखि विभिन्न सहकारीमा बचत फसेर पीडित भएका सर्वसाधारणको रकम सरकारले फिर्ता गर्न थालेको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति...
सीमा विवादबारेको अभिव्यक्तिको विरोध
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ ।
यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । यो पार्टीले आइतबार पूर्व...
सत्ताको छायाँमा नपरी निष्पक्ष कार्यान्वयन गर्नुपर्ने माग
काठमाडौं । जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न जेनजीले माग गरेको छ । आइतवार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय जेनजी–नागरिक अभियान’ले सत्ताको छायाँमा नपरी निष्पक्ष कार्यान्वयन गर्नुपर्ने मागसमेत...
निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा यहि जेष्ठ १५ गते शुक्रबार आयोजित उक्त...
प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति आपत्तिजनक
काठमाडाैं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको...
रवि लामिछाने भारत भ्रमणका लागि आज प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२...
मौसम सामान्यतया बदली रहने
काठमाडाैं । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक...

























