प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट
काठमाडौं । अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरेर प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट दरपीठविरुद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश...
नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको सम्पत्ति फेला
काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको छ । स्रोतका अनुसार उनले...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । बाँके, कोहलपुर नगरपालिका-३ भुषाल चोक नजिकै सडकमा भे.२ स ९०४४ नम्बरको रिक्सा दुर्घटना हुँदा चालक कोहलपुर नगरपालिका-३ बस्ने ४२ वर्षीय निम बहादुर पुनको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
कोशी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै
मोरङ- कोशी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम बिहीबार ल्याउँदैछ।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अस्थायी रुपमा रहेको प्रदेशसभाको भवनबाट बजेट अधिवेशनको दोस्रो बैठकमा आज सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको...
कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन विवेकशील प्रयोगमा जोड
कीर्तिपुर । सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास...
प्रेस काउन्सिलको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा योग्य उम्मेदवार छनोट गर्न...
प्रतिनिधिसभाको बैठक आज पनि जारी
काठमाडौं । संघीयल संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि जारी छ। जारी बैठकमा विभिन्न सांसद्हरूले विभिन्न विषय उठाइरहेका छन्।
प्रधानमन्त्री बालेन शाहको सम्बोधनको माग गर्दै केहीदिनयता विरोध गर्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले...
सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी...
क्रिस्टियानो रोनाल्डो पोर्चुगलको अन्तिम २६ सदस्यीय टोलीमा समावेश
काठमाडाैं । विश्व फुटबलका भेट्रान स्टार क्रिस्टियानो रोनाल्डोलाई आसन्न फिफा विश्वकपका लागि पोर्चुगलको अन्तिम २६ सदस्यीय टोलीमा समावेश गरिएको छ, जससँगै उनले कीर्तिमानधारी छैटौँ पटक विश्वकप खेल्ने पक्का भएको छ।
४१ वर्षीय कप्तान रोनाल्डो र...
हन्टा भाइरसको जाेखिम बढ्याे
काठमाडौं । नेदरल्याण्ड अर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए । उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्ट्रेन...

























