चट्याङ्गसहित मध्यमसम्मको वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा...

बालेन सरकार सुकुम्बासी समस्या थप गिजोल्ने तिर गयोः भूमि आयोगका पूर्व–पदाधिकारीहरु

काठमाडौं । राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख...

वरिष्ठ निर्देशक निर शाह निर्देशित चलचित्रमा फर्किए

काठमाडाैं ।  वरिष्ठ अभिनेता तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। सोमबार चलचित्रका टिमले पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री वासना तिमिल्सिनालाई प्रस्तुत गरिएको छ। मनोवैज्ञानिक...

यस्ताे छ लोकेसन फिचरसहित उबर एप

काठमाडौं । राइड हेलिङ प्लेटफर्म ‘उबर’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी स्वरूप सिस्टममा विवरण दर्ता गराएका प्रयोगकर्तालाई ईमेल पठाएको छ । कम्पनीको आधिकारिक ईमेल एड्रेस ([email protected]) मार्फत सन्देश पठाउँदै उबरले आफू काठमाडौँमा आइसकेको...

अमेरिकाबाट चीनले २ सय विमान खरिद गर्ने

काठमाडौं । चीनले अमेरिकी विमान कम्पनी ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । चीनको वाणिज्य मन्त्रालयले बुधबार ‘बोइङ’ बाट दुई सय विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको हो । अमेरिकी...

नेपाललाई ग्रे लिस्टबाट बाहिरिन चुनौती

काठमाडौं । ‘ग्रे लिस्ट’बाट बाहिरिन नेपाललाई चुनौती, कार्यान्वयन कमजोर हुँदा बढ्यो अन्तर्राष्ट्रिय दबाब काठमाडौं । सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिरिन नेपाललाई अझै चुनौती देखिएको छ। कानुनी सुधारका काम अघि बढे पनि...

नेप्से परिसूचक आज उकालाे लाग्याे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको...

चीनकाे प्राथमिकतामा बालेन सरकार

काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

हेटौंडा । इच्छाकामना गाउँपालिका–१ कुलबाङगमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत शुक्रवार श्यामबहादुर चेपाङ र पदमा माया चेपाङको पाँच जनाको परिवारले आफ्नै...

सारा संस्था ‘भ्याकुम’ भयाे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले सरकारले पुरानो सरकारले राजनीतिक भागवण्डा गरेर नियुक्त गरेको भन्दै खारेज गरेपछि सारा संस्था ‘भ्याकुम’ भएको जनाएका छन् । प्रतिनिधिसभाको आजको...

RECENT POSTS

HOT NEWS