फिर्केखोलाभित्र बनेका अस्थायी संरचनाहरू हटाउने

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्चसमेत...

द. कोरियाली राष्ट्रपतिर जापानी प्रधानमन्त्रीबीच वार्ता

एजेन्सी । पुटिन बेइजिङ आइपुगेकै दिन मंगलबार दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ र जापानी प्रधानमन्त्री सानाए ताकाइचीले लीको गृहसहर आन्दोङमा वार्ता गरेका छन्। ६ महिनामा उनीहरूको यो चौथो भेट हो। जनवरीमा ताकाइचीको गृहसहर नारामा भएको...

खानेपानीमा समेत कर लगाउँदा उपभोक्ता मर्कामा परेको भन्दै विरोध प्रदर्शन

काठमाडौं । खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । खानेपानीमा समेत कर लगाउँदा उपभोक्ता मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतिघरमा...

सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार ३ दिने निर्णय अमानवीय

काठमाडौं । विना तयारी भरपर्दो व्यवस्था नगरी सुकुमबासीका बसिरहेका बास भत्काएर मासिक १५ हजार ३ महिनालाई दिने निर्णय अमानवीय रहेको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । एमाले सांसद गुरु बरालले प्रतिनिधिसभाको जारी बैठकमा यो विषय उठाएका...

सभामुखको भूमिकामाथि प्रश्न

काठमाडौं । नेकपा (एमाले)की सांसद एशोदा बरालले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षी दलका सांसदहरूका कुरामा सभामुखको ध्यानाकर्षण नभएको गुनासो  गरिन् । ‘नियमावलीका नियम २१ मा शिष्टतासम्बन्धी व्यवस्था छ । सदनमा...

महाधिवेशन केन्द्रित रास्वपाले नेताहरुलाई देशभर खटाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर खटाउने भएको छ । वडा, पालिका, जिल्लाको भेला/अधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएको छ । भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी,...

संविधानले दिएको अधिकार केही गर्न नसक्ने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही...

दुई विधेयक दर्ता

काठमाडौं । प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । प्रतिनिधि सभा सदस्य...

लोकतन्त्र विरोधीको लौरो नबन्न आग्रह

काठमाडाैं । नेपाल सरकार द्वारा गठित सम्पत्ति छानबिन आयोगलाई  पूर्व राजा ज्ञानेन्द्र शाह लगायत कतिपय उच्च  पदस्थको   सम्पत्ति छानबिन गर्ने कार्यादेश नभएको भन्ने समाचार प्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको...

‘महाराजधिराज’को छायांकन सुरु

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु काठमाडौं । चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो । चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको...

RECENT POSTS

HOT NEWS