आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering (APG) का Deputy Executive Secretary David Shannon तथा Policy Officer Kiah Sassal बीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको...
चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने
काठमाडौं । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ ।
सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी...
स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका निजी...
महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा आज पार्टीको तर्फबाट बोल्दै उनले आज महँगीले जनताको ढाड सेकेको बताइन्।
उनले भनिन्, ‘बजारमा चामल, दाल, तरकारीदेखि लिएर दैनिक...
युद्धका कारण २५ अर्ब अमेरिकी डलरभन्दा बढी नोक्सानी
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको युद्धका कारण विश्वभरका उद्योग व्यवसायहरूले अहिलेसम्म कम्तीमा २५ अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेका छन्।
अमेरिका, युरोप र एसियाका सेयर बजारमा सूचीकृत कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरणहरूलाई...
यस्ता छन् अध्यागमन विभागका नयाँ नियमहरु
काठमाडौं । प्रस्तावित अध्यागमन विधेयक २०८३ मा केही नयाँ व्यवस्थाहरू राखिएको छ ।
अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन् । जसमा नेपाल भित्रने विदेशी...
एन्फा माथि लागेको प्रतिबन्ध फुकुवा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको छ।
नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना सर्त फुकुवा गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी...
एडब्लुएस कम्युनिटी डे सम्पन्न
काठमाडौं । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच आयोजित 'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट,...
अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे रक्तपात हुने चेतावनी
हभाना । अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुने चेतावनी क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समामा लेख्दै उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नराखेको र अमेरिकाविरुद्ध...
प्रतिनिधिसभाको बैठक जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहेकाे छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री...

























