प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आज
काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ आज गर्ने भएको छ।
समितिले जारी गरेको सूचनाअनुसार सुनुवाइ आज मंगलबार दिउँसो १ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुनेछ।
संसदीय...
रास्वपाका सांसद कृष्णकुमार कार्कीकाबारेमा अर्थार्थता माग
काठमाडौँ- एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर फरार रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीकाबारेमा संसदमा अर्थार्थता माग गरिएको छ।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीले नाइजेरिया कि २६ वर्षीया युवती...
इरानमाथि आक्रमण गर्ने योजना स्थगित
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको जनाएको छन् ।
युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका...
अग्रवाललाई सघाएको आशंकामा छानबिन सुरु
काठमाडाैं । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर परिसरका प्रहरीमाथि छानबिन सुरु भएको छ। उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको अध्यक्षतामा छानबिन समिति गरेको छ।
सम्पत्ति...
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा कायम
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको...
स्थानीय वायुको प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।...
नेता हर्क साम्पाङ पर्चा सहित संसद्को रोस्ट म पुगे
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङ पर्चा सहित संसद्को रोस्टम पुगेका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी छ ।
छलफलमा...
एमआरपी व्यवस्था स्वागतयोग्य तर व्यवसायीलाई धरपकड गलतः महासंघ
काठमाडाैं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी(म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । बुधबार काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको जनाएको छ...
रुस र युक्रेनबीच जारी युद्धमा ठूलो संख्यामा ड्रोन आक्रमण
काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख...

























