संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार
काठमाडौं । जेनजी अभियन्ताहरूले सरकारले बोलाएको संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार गरेका छन् । विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आज बोलाइएको छलफलमा सहभागी नहुने भन्दै विभिन्न जेनजी अभियन्ताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्...
चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको सिनेमाको ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरले सिनेमाको कथा प्रस्ट पार्ने...
‘प्रचण्ड’ र बाबुराममाथि ‘युद्ध अपराध’को आरोप निसुमा
काठमाडाैं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईमाथि ‘युद्ध अपराध’को आरोप लगाउँदै दायर रिटमा निर्णय सुनाउन (निसु) मा babu ram bbराखिएको छ ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू सुनीलकुमार पोखरेल...
शिक्षा क्षेत्रमा थप लगानी गर्न विश्व बैंककाे चासो
काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले शिष्टाचार भेटवार्ता गर्दै नेपालको...
सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी ‘नामी ०६ ई१’ सार्वजनिक
काठमाडाैं।चिनियाँ अटो निर्माता डोङफेङले दक्षिण अफ्रिकामा अहिलेसम्मकै सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी ‘नामी ०६ ई१’ सार्वजनिक गरेको छ ।
दक्षिण अफ्रिकामा ‘भिगो’ नामले समेत चिनिने यो मोडल ४ लाख ९९ हजार र्यान्डको सुरुवाती मूल्यमा उपलब्ध...
आज ट्रम्प र सी-जीनपिङबीच भेटवार्ता हुने
काठमाडाैं । उच्च महत्वको भ्रमणका रुपमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भ्रमणमा आज उनले चिनियाँ समकक्षी सी-जीनपिङसँग महत्वपूर्ण भेटवार्ता गर्दै छन्।
आज ट्रम्पले आफ्नो पहिलो औपचारिक कार्यक्रममा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’...
अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु
बेइजिङ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ। वार्ताको प्रारम्भिक मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिनिधिमण्डललाई...
प्रधानमन्त्री शाहले संघीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
प्रतिनिधि सभाको बैठकको कार्यसूची अनुसार प्रधानमन्त्रीले उक्त सम्बोधनमाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको स्पष्टीकरण...
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा हुने भएको छ ।
केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका...
नेप्से परिसूचक ४.१५ अंकले घटेर बन्द
काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४०...

























