कच्चा तेलको भाउ घट्याे

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको भाउ घटेको छ । लगानीकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीचको सम्भावित भेटवार्ताले व्यापार र मध्यपूर्वको तनावमा पार्ने प्रभावको प्रतीक्षामा रहँदा तेलको भाउ घटेको...

नीति तथा कार्यक्रममा प्रम उपस्थित हुनुपर्ने माग

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव...

संसद्  बैठक १५ मिनेट स्थगित

काठमाडौं ।  संसद्  बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम बैठक स्थगित भएको हो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । अवरोधकाबिच...

इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुग्याे

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मंगलबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय...

प्रधानमन्त्री अनुपस्थित भएकोले सदनमा लफडा

काठमाडौं । संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयले सदनमा लफडा भएको छ । विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन्...

पाठ्यक्रमले तोकेअनुसार मिलाएर कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति मंगलबार एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई...

यार्सागुम्बा संकलन जेठ १३ गतेदेखि पाइने

मुगु । बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि मुगुम कार्मारोङ गाउँपालिकाले आगामी जेठ १३ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भएको छ। गाउँपालिकाले एक महिनाका लागि यार्सा संकलन अनुमति दिने तयारी पूरा गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष...

मर्मश्पर्शी ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक

काठमाडौं । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण...

यो वर्ष  टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदै

लिस्बन । यो वर्ष  टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदै छ । यो  तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले  लिस्बनस्थित कासा नेपालेसा   रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसँगै परोपकारी अभियान पनि...

सरकारको संसदीय प्रणालीप्रतिमाथि शङ्का उत्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका...

RECENT POSTS

HOT NEWS