स्कटल्यान्डले नेपाललाई २४४ रनको चुनौती दियाे
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा...
नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि 'सुपर वालेट' (Super Wallet) सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो,...
लिपुलेक प्रकरण– एसपीपी र सैन्य परेडका विषयले छिमेकी चिडिएः गुरुङ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले वर्तमान सरकार पश्चिमतिर ढल्केर छिमेकी देशरुलाई चिड्याउँदा लिपुलेक प्रकरण बल्झिएको दाबी गरेका छन् ।
सोमवार राजधानीस्थित संवाद डबलीले गरेको कार्यक्रममा गुरुङले राष्ट्रिय सहमतिसहति भारतसंग कुटनीतिक वार्तामार्फत समस्या...
समाचार कक्षका नेतृत्वकर्ताहरूसँग सुझाव सङ्कलन
काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार कक्षका नेतृत्वकर्ताहरूसँग सुझाव सङ्कलन गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलले आज ५५ जना सम्पादक तथा सञ्चारविज्ञहरूसँग...
एसईई परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले उत्तरपुस्तिका हेर्न पाउने
काठमाडौं । सोमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत...
धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ
काठमाडाैं । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाउँ...
विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो
फिफा विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो लागेको छ।
अन्तिम चरणमा ६ टोली विश्वकपमा लागि छनोट भएपछि विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो।
डेमोक्रेटिक रिपब्लिक अफ द कंगो र इराकले अन्तिम २ टोलीका...
टेलिकमको नयाँ प्रिपेड इ–सिम अब अनलाइनबाटै लिन मिल्ने
काठमाडाैं । नेपाल टेलिकमको नयाँ प्रिपेड इ–सिम अब अनलाइनबाटै लिन मिल्ने भएको छ।
यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन।
नयाँ प्रिपेड इ–सिम लिन चाहने सेवाग्राहीले लगइन गरी...
देशका यी स्थानमा वर्षा हुने
काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।
कोशी प्रदेश...
‘काकु’ र ‘जिग्री’को ‘चिरञ्जीवी भव’को माघ १ गते प्रदर्शन
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो ।
निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो ।...

























