८ वटा अध्यादेश संसदमा पेस 

काठमाडाैं । सरकारले विभिन्न ८ वटा अध्यादेश संसदमा पेस गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारका तर्फबाट अध्यादेशहरू पेस भएका हुन्। सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, संवैधानिक परिषद् (काम,...

सरसफाइ अभियान शुभारम्भ

  काठमाडौँ । सरकारी कार्यालयमा सरसफाइ अभियानको शुभारम्भ गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालमा सरसफाइ गरी अभियानको शुभारम्भ गरिन्। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि सरकारी कार्यालयमा ‘राष्ट्रिय...

लालीबजार विरुद्ध प्रदर्शन

काठमाडौं । चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् । बादी समुदायको गर्विलो इतिहासलाई...

ट्रम्पको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं । करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति आधिकारिक राजकीय भ्रमणका लागि चीन जाँदैछन्। चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म चीनको भ्रमणमा रहनेछन्। अमेरिका, इजरायल र इरानबीच चलिरहेको...

ठेक्का लिएर अलपत्र पारेकाे अभियाेगमा पक्राउ

काठमाडौं । आयोजना निर्माणकाे ठेक्का लिएर अलपत्र पारेकाे अभियाेगमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ...

तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा चन्द्रशेखरले लिए शपथ

काठमाडौं  ।  दक्षिण भारतीय चलचित्र क्षेत्रका अभिनेता तथा राजनीतिज्ञ जोसेफ विजय चन्द्रशेखरले भारतको तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ...

टर्किस एयरलाइन्सको विमानमा आगो लाग्याे

काठमाडाैं ।  काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी...

यी स्थानमा बर्षा हुने

काठमाडाैं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो...

संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुने

काठमाडाैं ।  संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले...

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । वैशाख ३० गते विहान साढे ८ बजे बस्ने गरी बोलाएको हो । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ । रास्वपा...

RECENT POSTS

HOT NEWS