नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् । जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि...

रास्वपाका सांसदहरूलाई सम्बोधन गर्दै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । जावलाखेलस्थित स्टाफ कलेजमा हिजोदेखि जारी प्रशिक्षण कार्यक्रममा पुगेर उनले सम्बोधन गर्न लागेका हुन् । दिउँसो साढे २ बजे सभापतिले सम्बोधन...

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा...

अव्यवस्थित बसोबासीको विस्तृत डिजिटल लगत सङ्कलन गरिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विस्तृत डिजिटल लगत सङ्कलन गरिने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार यस कार्यको तयारी अन्तिम...

रुस–युक्रेनबीच तीनदिने युद्धविराम हुने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेनबीच तीनदिने युद्धविराम हुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ९–११ मेसम्म युद्धविराम लागू हुने बताएका हुन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि अमेरिकी पहलमा युद्ध अन्त्यका...

बर्खामा सरदरभन्दा कम पानी पर्ने सम्भावना

काठमाडाैं । यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको जलवायु विज्ञान महाशाखाले शुक्रबार (वैशाख २५ गते) जारी गरेको प्रक्षेपणअनुसार यस...

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालकापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल...

जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली फेला

काठमाडौं । गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा...

उपकुलपति छनोटमा दलको सदस्य नरहेकालाई आवेदन दिन योग्य

काठमाडौं । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ले चालीस वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधिप्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ । विभिन्न विश्वविद्यालयको...

महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले ठूलो नाफा कमायाे

अमेरिका । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा कमाइरहेका छन् । युद्धका कारण उत्पन्न अनिश्चितता र इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि जीवनयापनको खर्च बढेको छ...

RECENT POSTS

HOT NEWS