एसियामा तेलको मूल्य तीव्र रूपमा बढ्याे
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग सम्भावित युद्धसँग सम्बन्धित नयाँ सैन्य विकल्पहरूबारे जानकारी दिइएको खबर सार्वजनिक भएपछि बिहीबार एसियामा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकी केन्द्रीय कमान्डले इरानमाथि चाँडै नै...
चक्रपथ विस्तारको दोस्रो चरण सम्झौता सम्पन्न
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त...
चलचित्र ‘लालीबजार’ रोकेपछि विरोधमा उत्रिए
काठमाडौं । सेन्सर पास भएर प्रदर्शनीको मुखमा नेपाली चलचित्र ‘लालीबजार’लाई अदालतले रोकेपछि त्यसको विरोध गर्दै चलचित्रकर्मीहरू बुधवार दिउँसो सडकमा उत्रिए । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने मागसहितको प्लेकार्ड हातमा लिएर उनीहरूले...
रेनुका र सरुले भारतीय महिला आई लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतीय महिला आई लिग खेल्ने भएका छन्। यी दुईलाई आईडब्लूएल क्लब किकस्टार्ट एफसीले अनुबन्ध गरेका हुन्।
यी दुईबाहेक गोलकिपर अञ्जिला तुम्बापो सुब्बा यसअघि...
सङ्क्रमणकालीनअनुसन्धान निष्कर्षमा पुर्याउन परमादेश जारी
काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्याउन परमादेश जारी गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक...
‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
देशको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले यसलाई सञ्चालनमा ल्याएको जानकारी गराएको छ...
फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिको २६ दिनमा मङ्गलबार सम्पन्न भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले १९ बुँदे समसामयिक प्रस्ताव पारित गरी सकिएको हो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्।
बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्। ३९ वर्षीय गोर दक्षिण तथा...
सुकुम्बासी बस्तीमाथि डोजर लगाउनु गलत
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी बस्तीमा डोजर लगाएर गरिब, निमुखाहरूलाई आहत पुग्ने काम गरेको जनाएका छन्।
बिहीबार रुकुम पश्चिममा भएको पत्रकार सम्मेलनमा उनले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमाथि डोजर...
अग्रवाललाई फेरी थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई फेरी थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद थप गरेको हो ।
विभागबाट अनुसन्धानको लागि ३०...

























