प्रधानमन्त्रीले विश्वशान्तिको कामना गरे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्। बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको...

‘घुम्न जाऔँ मायालु’ सार्वजनिक

काठमाडौं । गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेलले स्वरमा सहकार्य गर्दै गीत ‘घुम्न जाऔँ मायालु’ ल्याएका छन् । रोमान्टिक शैलीमा तयार गीतमा गीता भट्टराईकै शब्द र सरोज विरही कार्कीको सङ्गीत...

सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र

जेनेभा । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव...

एटिएम नगद कारोबारको सीमामा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरूले एटीएम (एटिएम) कार्डमार्फत गर्ने नगद कारोबारको सीमामा कडाइ गरेको छ। राष्ट्र बैंकले हालै जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत नगद झिक्ने सीमा तोकेको हो। नयाँ व्यवस्थाअनुरूप...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ अर्यालगाउँ बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका १८...

चलचित्र ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो ।...

तीन सहायक रथी उपरथीमा बढुवा

काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् । उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले...

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर...

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका...

मध्य पूर्व: विश्वका नेताहरूले नागरिकहरूको सुरक्षालाई केन्द्रमा राख्दै स्थायी र दिगो युद्धविराममा सहमति जनाउनुपर्छ

थप विनाशकारी नागरिक पीडालाई रोक्न र सबैका लागि न्याय, अन्तर्राष्ट्रिय कानुनको सम्मान तथा दीर्घकालीन मानवअधिकार संरक्षणको मार्ग प्रशस्त गर्नका लागि अमेरिका र इरान तथा इजरायल र लेबनान बीचको कमजोर र अस्थायी युद्धविरामलाई यस द्वन्द्वबाट...

RECENT POSTS

HOT NEWS