उपत्यकामा हल्का वर्षाको सम्भावना

काठमाडाैं । आज शनिबार बिहान कोसी प्रदेशमा पूर्णतया बादल तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि कोसी...

कुल सजायमध्ये १६ प्रतिशत घटाउने निर्णय

यांगुन । म्यान्मारको सैन्य नेतृत्वले सबै कैदीहरूको कुल सजायमध्ये १६ प्रतिशत (६ भागको एक भाग) ले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुचीको नजरबन्द अवधि पनि छोटिन सक्ने संकेत देखिएको छ । बिहीबार घोषणा...

स्वयम्भुमा अतिक्रमित संरचनाहरू भत्काउन सुरू

काठमाडौं । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू पनि भत्काउन सुरू गरेको छ । संघीय राजधानीमा रहेका सुकुमवासी बस्ती भत्काउने अभियानअन्तर्गत सरकारले शनिबार बिहान स्वयम्भु क्षेत्रका बस्तीमा पनि डोजर चलाएको हो...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना फैसला भई...

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको जनाएका छन् । शुक्रबार बिहान उनले बुद्धको बचनहरू उद्धृत गर्दै सामाजिक सञ्जालबाट शुभकामना...

सरकारले ट्रेड युनियन अधिकार खोस्ने तयरी गर्दैछ, मजदुरहरु तयार रहौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

काठमाडौं । संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियुसिसि)ले वर्तमान सरकारले अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा  श्रमिक दविसको अवसरमा गरेको पत्रकार सम्मेनलमा अधिकार...

आयो ‘रोल नं १’को टिजर

काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा...

बालेन सरकार विरुद्ध लाखौं सुकुम्बासी सडकमा उतार्छौः इन्चार्ज नहेन्द्र खड्का

काठमाडौं । सरकारको गलत रबैयाले देशभरका ७० लाख सुकुम्बासी घरबारविहिन हुने अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा संघले बालेन सरकार विरुद्ध संघर्षको कार्यतालिका सर्वजनिक गर्ने कार्यक्रममा...

बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन थाले

काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुमबासी बस्ती खाली गराउने क्रममा आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन थालिएको छ । अहिले बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउन थालिएको छ । ठुलो...

RECENT POSTS

HOT NEWS