अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह नेतृत्वको सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेका छन्।
राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन्। शाह नेतृत्वको सरकारले पठाएका ७...
रास्वपाकाे वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको छ।
पार्टीले परम्परागत राजनीतिक दलहरूमा देखिने नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै योग्यता...
डोजर अभियानलाई लिएर नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा
काठमाडौं । पूर्वमन्त्री सुदन किराँतीले पछिल्ला व्यवस्थापन तथा डोजर अभियानलाई लिएर नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)मा अधिनायकवादी प्रवृत्ति देखिन थालेको आरोप लगाउँदै राज्य संयन्त्रको प्रयोगमार्फत कमजोर वर्गमाथि कठोर व्यवहार...
वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारेका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँगको छलफल गर्ने...
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय...
दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ
काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ । बिहिबार हात्तिसारस्थित हुवावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा...
‘कैलाश मानसरोवर यात्रा’ सञ्चालन गर्न लागेकोप्रति सरकारकाे गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले ‘कैलाश मानसरोवर यात्रा’ सञ्चालन गर्न लागेको सार्वजनिक भएपछि नेपाल सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा भइरहेका गतिविधिप्रति...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ६ वटा अध्यादेश जारी
काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्...
अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध
काठमाडौं । काठमाडौं उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको युवाहरुले विरोध गरेका छन् । सुकुम्वारी भूमिहिनहरुको उचित व्यवस्थापन नगरि उनीहरुलाई जवरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरुको समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा...
नेपालले यूएईमाथि रोमाञ्चक जित
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ घरेलु मैदानमा खेलिरहेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पार्यो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको हो । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८...

























