करिब ६ सय २२ किलो गाँजा बरामद

भोजपुर । आमचोक गाउँपालिका-८ पोयाम्पास्थित टहराबाट अवैध लागूऔषध गाँजा करिब ६ सय २२ किलो ३० ग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी...

विद्यार्थी र कर्मचारी संघ–संगठन ‘स्लिपर सेल’ बनेको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संगठन ‘स्लिपर सेल’ बनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा...

अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने भएको छ । सोमबार (वैशाख २१) बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश...

सुकुमवासीको मानव अधिकारको अवस्थाबारे आवाज उठ्याे

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीको मानव अधिकारको अवस्थाबारे अनुगमन गर्नुपर्ने आवाज संसदीय समितिमा उठेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा यो विषय उठेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि...

कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो

काठमाडौं । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको जनाएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो...

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् । उनले मुख्य निर्णयहरू भनेर...

व्यापारिक गतिविधि बढ्ने अपेक्षा

काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको...

सुशासन समितिको बैठक स्थगित

काठ। प्रधानमन्त्री बालेन्द्र शाह नगएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। समितिको कार्यक्षेत्र पर्ने मन्त्रालय (गृह र रक्षा)  मन्त्रालय सम्हालेका प्रधानमन्त्री आउन नसक्ने...

ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको ङारदिम (थातथलो) मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने...

सरकार भूमिहीन नागरिकको आवास सुनिश्चित गर्न प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नदीकिनाराका सुकुम्वासी बस्तीहरू हटाउने कदम सरकारले स्थायी समाधान खोज्नका लागि लिएको प्रस्टीकरण दिएका छन् । "नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन,...

RECENT POSTS

HOT NEWS