मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

काठमाडौं । चलचित्र ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ...

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधको पेसी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराध अभियोगमा जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको पेसी आज न्यायाधीश खिमानन्द भुसालको इजलासमा तोकिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा...

शेखर गोल्छालाई जमानतमा छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् । यसको कारण हो सर्वोच्चले उनलाई वीमासम्बन्धी...

आज सुनचाँदीको मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आन सुनको मूल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख...

घुमाउनेको बीचमा रोकिएका यात्रुको उद्धार

काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसका ८९ यात्रुलाई गएराति नै सकुशल...

मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडाैं ।  केही दिनदेखि परिरहेको वर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । काभ्रेको...

विभिन्न धनमाल चोरी

  काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय प्रदिप लामाको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं...

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ...

पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने खारेज

काठमाडौं । अर्को विवाह गरेमा एकल महिला (विधवा) ले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका-५ आदर्शस्थित भक्तपुर फ्यूल सेन्टर नजिक सडकमा बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री भारत दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट...

RECENT POSTS

HOT NEWS