रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार...

सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन

 काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन्...

क्यानकै उपाध्यक्षसहित ९ जनाले राखेपमा निवेदन

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट अडिट रिपोर्टसहित विभिन्न सूचनाहरू नपाएको भन्दै क्यानकै उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् । वैशाख २१ गते राखेपमा बुझाएको निवेदनमा उपाध्यक्ष...

२०० जनाकाे सफल मिर्गौला प्रत्यारोपण

ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न...

अधिकांश  सहभागीहरु लगानी गर्न उत्सुक

टोक्यो । विदेशमा रहेका नेपालीहरुको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेश कुमार श्रेष्ठको नेतृत्वमा अघि बढाइएको ‘डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी’को बारेमा जापानको राजधानी टोक्योमा एक भव्य अन्तरक्रियात्मक कार्यक्रम...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि

काठमाडौं । कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई जोगाउने गरी तयार गरिएको ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि जनाएको छ। कांग्रेसले मस्यौदाको प्रावधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ। संसद् समन्वय बोर्डको मंगलबार बसेको बैठकले...

न्यूनचापीय क्षेत्रको प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी...

गोल्छालाई अनुसन्धानका लागि म्याद दिन अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ। अदालतका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हो...

नेपालले ओमनलाई २ सय ५७ रनको लक्ष्य दियाे

काठमाडौं । विश्वकप लिग-२ क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले ओमनलाई २ सय ५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बल बाँकी हुँदा २ सय ५६ रनमा अलआउट भएको थियो।...

RECENT POSTS

HOT NEWS