बजारमा आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । बुधबार...

हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएका छन् । जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै...

लुटपाट तथा चोरीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने ३२ वर्षीय हरिकृष्ण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकस्थित नैना एण्ड इशान ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । दाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । चितवन, माडी नगरपालिका-८ बेलौती डाँडास्थित सडकमा प्रदेश २-०३-००१ त ७३०७ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक माडी नगरपालिका-८ बस्ने ३६ वर्षीय पुर्ण बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको   छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-८...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ डेभिड फल्सस्थित सोही महानगरपालिका-७ रत्नचोक बस्ने ५८ वर्षीय शिव प्रसाद श्रेष्ठको कपडा पसलमा गए राति आगालगी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको  छैन् । सर्लाही, गौडैता नगरपालिका-४ मोदियाही...

१२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज

काठमाडौं । सरकारले विभिन्न अध्यादेशमार्फत एकै पटक १५० भन्दा बढी निकायमा रहेका १२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गर्न लागेको छ ।  राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा दिलाइएका राजनीतिक नियुक्तिमाथि शक्तिशाली रास्वपा सरकारले...

उपचार खर्च फिर्ता गराउनुपर्ने मागसहित रिट

काठमाडौं । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सरोज कुमार न्यौपानेले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै पूर्वराष्ट्रपति...

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ । विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वत: पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष...

शिक्षाविद् अग्रवाल प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो...

RECENT POSTS

HOT NEWS