सुकुमवासी बस्तीको विवरण माग

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको जनाएको छ । बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको जनाएको छ...

रास्वपाको संसदीय दलको अनौपचारिक बैठक सक्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक सकिएको छ । बैठकमा सभापति रवि लामिछाने सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा सांसदहरुले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ सहित सभापति लामिछानेले निर्देशन समेत दिएका छन्...

महावीर पुनकाे सम्पत्ति विवरण सार्वजनिक

काठमाडाैं । प्रतिनिधिसभा सदस्य एवं पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले बुधबार सङ्घीय संसद् सचिवालयले सार्वजनिक नगर्ला भनेर सम्पत्ति विवरण आफैंले सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । आफ्नो सम्पत्ति...

पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन हुने

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी विश्वकपका लागि पहेंलो कार्डसम्बन्धी नियम परिवर्तन गर्न लागेकाे छ । बीबीसी स्पोर्ट्सका अनुसार फिफाले ‘यलो कार्ड एम्नेस्टी’ (माफी) को दायरा विस्तार गर्दै समूह चरणपछि मात्रै होइन, क्वार्टरफाइनलपछिका खेलहरूमा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको...

विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो पत्र

काठमाडौं । सरकारले संसदमा पेश गर्ने तयारी गरेको गैरआवासीय नेपाली संघसँग सम्बन्धित विधेयकमा सरोकारवाला समूहको रुपमा रहेको गैरआवासीय नेपाली संघले १५ बुँदे सुझाव पेश गरेको छ । गत विहीबार परराष्ट्रमन्त्रालयले एनआरएनएको नेतृत्वसँग छलफल गर्दै...

नेसनल टी च्याम्पियन २०८३ मा “सिल्भर निडल” विधातर्फ उत्कृष्ट

इलाम ।  इलामको सुम्बेकस्थित प्रस्तुती उद्योग प्रा. लि. को उत्पादन "प्रस्तुती टी" ले ३० औं राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित नेसनल टी च्याम्पियन २०८३ मा "सिल्भर निडल" विधातर्फ उत्कृष्ट घोषित भएको छ। राष्ट्रिय चिया तथा...

सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सूचना निकाल्याे

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिन बितिसक्दा सरकारले बल्ल अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ। कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू...

केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ। सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका...

देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक

काठमाडौं । नयाँ सरकार बन्दै गर्दा देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक भएको छ। सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा उल्लेख भएअनुसार बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बन्दै गर्दा देशको अर्थतन्त्रको चित्र सार्वजनिक गरेको हो। अर्थमन्त्री डा....

RECENT POSTS

HOT NEWS