डोजर लगाए पश्चात पाँच सय ५५ जनाकाे उद्धार

काठमाडौं । तीन दिन सुकुम्बासी बस्तीमा डोजर लगाएर तीन हजार नौ सय ५५ जनालाई उठाइएको छ। शनिबारदेखि थापाथाली, गैरीगाउँ र मनोहरा सुकुम्बासी बस्तीमा डाेडर लगाइएको थियो। जोडर लगाएर त्यहाँ रहेका बस्ती पूर्णरुपमा भग्नावशेषमा परिणत गरिएको...

यी सात निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो। कालोसूचीमा पर्नेहरूमा...

यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक 

काठमाडाैं । नेपालभाषाकाे अत्यन्त भावुक गीत  यो मां मिखाँय् ख्वबि छं छाय् तयाकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे    छ । नेपालभाषा र नेपाली भाषाकाे  चर्चित गायककार ईश्वर अमात्यले पहिलाे नै गाई सक्नु भएकाे यस गीत...

फेवाताल पीडितद्वारा पुनरावलोकनको माग

काठमाडौँ । फेवाताल संरक्षणका नाममा सर्वोच्च अदालतले तोकेको ६५ मिटर मापदण्डविरुद्ध प्रभावित स्थानीयवासीहरूले पुनरवलोकनको माग गर्दै पुनः सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। पुस्तौँदेखि बसोबास गर्दै आएका तीन रैथाने समुदाय पूर्ण रूपमा विस्थापित हुने...

एनकेएल सिजन २ को लागि८४ खेलाडी चयन

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी चयन गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने विदेशीको संख्या ३० रहेको छ...

जनताको मन दुखाएमा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ बोल्दै...

सरकारी स्रोतसाधनको मितव्ययी उपयोगमा जोड

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा महाशाखालाई कार्यक्रमहरू होटल तथा रिसोर्टहरूमा नगर्न निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा वार्षिक कार्यक्रम, तालिम, सेमिनारलगायतका गतिविधि सकेसम्म आफ्नै कार्यालय परिसर वा...

पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धि बृतचित्र प्रदर्शन

पनौती । धार्मिक पर्यटनको नजरमा पनौती कलाँती भूमिडाँडाको सेरोफेरो सम्बन्धी वृत्तचित्र वैशाख १२ गते शनिवार एक समारोहका विच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडाको प्राकृतिक, धार्मिक सास्कृतिक अनि...

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचनलाई सम्मान

काठमाडौं । नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको बायोकेमेष्ट्री विभागकी पूर्व सह प्राध्यापक समेत रहनु भएकी समिति...

नास आइटीद्वारा सरकारलाई पूर्वबजेट सिफारिस

  काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज ९नास आइटी० ले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्दै कर सुधार, लगानी प्रोत्साहन, रोजगारी सिर्जना, डिजिटल पूर्वाधार विकास...

RECENT POSTS

HOT NEWS