भारी वर्षाको सम्भावना
काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।
जल...
मालीका रक्षामन्त्रीको आत्मघाती ट्रक विष्फोटमा निधन
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा निधन भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको निधन भएको हो ।
रक्षामन्त्री केमाराका परिवारले उनको...
सरकारले अध्यादेश ल्याउने तयारी
काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।
सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको...
अन्तराष्ट्रिय सम्मेलन सुरू
काठमाडौँ । ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज (EEC) को आयोजनामा ‘Civil Engineering Innovations & Sustainable Development (CEISD–2026)’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज (NASC), जावलाखेलमा औपचारिक रूपमा सुरु भएको छ। सिभिल इन्जिनियरिङ क्षेत्रमा...
बचत रकम फिर्ता गर्न चक्रीय कोष रहने
काठमाडौं । समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि ल्याएको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो ।
भूमि व्यवस्था,...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ ।
कोशी, बागमती र...
अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह
काठमाडौं । नेकपा नेता वर्षमान पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह गरेका छन् ।
१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियनले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले उद्योगी–व्यवसायीमाथि...
सुकुमवासीहरुकाे अस्थायी व्यवस्थापन
काठमाडौं । सरकारले काठमाडौंको थापाथली-गैरीगाउँ-सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ । आइतबार यी बस्तीहरू खाली गराइएको हो । मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने क्रम अहिले जारी छ ।
यी क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले...
सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू
बुटवल । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू गरेको छ । एक दर्जन ती टहरामा रहेका सामान घरधनीले बिहानै खाली गरेका थिए ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश...
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु
काठमाडौं । चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो।
उनको घरमा शनिबार बेलुकी ८:३० मा परेको चट्याङले एउटा गोरु समेत मरेको...

























