नेपाली बजारमा सुनको मूल्य वृद्धि

काठमाडौं ।  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। महासंघले आज का लागि छापावाल सुनको मूल्य...

बहुआयामिक व्यक्तित्वका धनी विष्णु चित्रकारप्रति श्रद्वाञ्जली अर्पण

काठमाडौं । नेपाल सम्बत आन्दोलनका अगुवा बिष्णु चित्रकारको १३ दिने पुण्यतिथिकाे अवसरमा श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेपाः ब्यान्क्वेट, खुसिबुँमा भएको श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएका सम्पूर्ण सुभचिन्तकहरू दिवंगत हुनु भएका विष्णु चित्रकारको तस्बिरमा पुष्प...

ट्रम्पलाई तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लग्याे

काठमाडौं । शनिबार वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित ‘व्हाइट हाउस संवाददाता संघ’ लको डिनर कार्यक्रममा एक संदिग्ध बन्दुकधारी देखिएको खबर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सीक्रेट सर्भिसले तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले...

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि पुनः सुरु

काठमाडौं । भक्तपुरको सीमावर्ती मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि पुनः सुरु गरिएको छ। शनिबार स्थानीयवासीको कडा प्रतिरोधका कारण रोकिएको अभियान आइतबार बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा अघि बढाइएको हो। आइतबार बिहानैदेखि डोजरसहित पुगेको...

सुकुमबासी नेताकी श्रीमतीको नाममा सुविधासम्पन्न घर

काठमाडौं । थापाथलीका सुकुमबासी नेता नारायण परियार (परिश्रमी) की श्रीमतीको नाममा काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न घर रहेको पाइएको छ । परियारकी श्रीमती शुभमाया परियार (कपाली) को नाममा शान्तिनगरस्थित जागृती टोलमा १६ कोठा भएको तीनतले घर रहेको पुष्टि...

आजकाे विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

सिरोहियाले पदबाट दिए राजीनामा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबारदेखि लागू हुने गरी आफ्नो जिम्मेवारी त्यागेको जानकारी आन्तरिक सन्देशमार्फत कर्मचारीहरूलाई दिएका हुन्। उनले पछिल्लो समय संस्थाबाट प्रकाशित सामग्री विशेषगरी पूर्व गृहमन्त्री...

ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति...

सुकुमवासी बस्ती खाली गराउन सूचना जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सूचना जारी गर्दै आज (शुक्रबार) साँझ ७ बजेसम्म सुकुमवासी बस्ती खाली गराउन भनेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक सीडीओ एवं प्रवक्ता मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा...

१७ जना चिकित्सकको नाम दर्ता खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो । काउन्सिलले...

RECENT POSTS

HOT NEWS