‘माया भनेकै यस्तो होला’ भदौ २६ मा आउने, दिल श्रेष्ठ र चार मिस नेपालको...
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ ।
निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्र आगामी भदौ २६ गतेबाट...
इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयाे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको जनाएका छन् ।
ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय...
२ हजार ६९२ जना सवारी चालक कारबाहीमा
काठमाडौं । बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
व्यवसायी गोल्छा पक्राउ
काठमाडौं । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौँकाे नारायणचौर (नक्साल) बाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले बताए। उनी नेपाल उद्योग वाणिज्य...
मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
जेनजी आन्दोलन घटनाका दोषीलाई कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका बेला भएका घटनाका दोषीलाई कारबाही गर्न सरकारलाई ‘छिट्टै’ सिफारिस गर्ने भएको छ । अहिले त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा। टीकाराम...
‘नाच रे पतरकी’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । सप्तरंगी फिल्मव्दारा एकपछि अर्को म्युजिक भिडियो निर्माण गर्ने सिलसिलामा ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी राज र श्याम राउतको स्वर...
गिनिजबुकमा सातवटा वर्ल्ड रेकर्ड राखेका हरिचन्द्र उपेक्षित
काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरीले चीनको चोङकिङस्थित युन्याङमा सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भयाे ।
गिरीले गत ४ जनवरी २०२६ मा हातले टेकेर १०० वटा सिंढी जम्मा ४.७१ सेकेन्डमा ओर्लिएका थिए । सबैभन्दा...

























