सामाजिक सञ्जालमा अपुष्ट सामग्री प्रसारण नगर्न चेतावनी
काठमाडौं । सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न चेतावनी दिएको छ ।
प्रेस विज्ञप्तीमार्फत सरकारले यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने र सार्वजनिक शान्ति तथा सुरक्षामा असर...
अमेरिकी विदेशमन्त्रीकाे नेपाल भ्रमण सम्पन्न
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले आफ्नो नेपाल भ्रमण बुधबार सम्पन्न गरेका छन्।
भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल गरेको अमेरिकी...
गृहमन्त्री सुधन गुरुङले बुधबार दिए राजीनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा...
सर्वोच्चमा रविकाे सांसद पद निलम्बनको माग राखेर रिट
काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने...
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक
काठमाडाैं । सरकारले बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।
उक्त बैठकका निर्णयहरू सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् ।...
सिड्नीमा नेपाली युवाको शव लामो समयसम्म बेखबर रहनु गम्भीर
काठमाडाैं । सिड्नीको व्यस्त सार्वजनिक स्थानमा एक नेपाली युवाको शव लामो समयसम्म बेखबर रहनु गम्भीर घटनाका रूपमा सार्वजनिक भएको छ। ३२ वर्षीय बिक्रम लामा अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए, तर पछि जीवनमा आएको कठिनाइका...
अन्तर्राष्ट्रिय भुक्तानी अब सोझै खल्ती बाइबाट प्राप्त गर्न सक्ने
काठमाडौं । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्तीबाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
यस...
देशको विकासका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले देशको समग्र विकास, सुशासन र स्वाधीनताका लागि ३३ बुँदे सुझावसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार एक पत्रकार सम्मेलनमार्फत...
वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको निधन
काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी...
सुनको मूल्य बढ्याे
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १,६०० रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३ सय...

























