दलीय विद्यार्थी संगठन हटाउन निर्देशन
काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन ।
११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका...
नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव
काठमाडौं । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्ने बारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन्।
लण्डनमा बसोबास गर्दै आएका...
इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने
काठमाडौँ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका...
विश्वविद्यालय र उपकुलपतिहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्। अपराह्रन १२ बजदेखि ३ बजेसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबार बसेको बैठकमा सहभागी उपकुलपतिहरूले आआफ्नो विश्वविद्यालय र प्रतिष्ठानका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
बैठकमा...
आगलागीमा परी २ जनाको मृत्यु
काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता...
आज अमेरिकी डलरको भाउ बढ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ ।
आज...
चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ
काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका...
इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदै
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा अमेरिका–इरानबीच शान्ति वार्ता असफल भएपछि अर्को वार्ता हुन लागेको हो ।
अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको...
अमेरिकी विदेशमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता
काठमाडौं । अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक भेटवार्ता गरेका छन् ।
आज बिहान काठमाडौं आइपुगेका कपुरले अमेरिकी कार्यवाहक राजदूतसँग छोटो ब्रिफिङ लिए लगत्तै उनी रास्वपा सभापति रवि लामिछानेसँग...
























