आज तातो हावा चल्ने प्रक्षेप

काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान...

गृहमन्त्रीमाथि तत्काल ‘उच्चस्तरीय र निष्पक्ष’ छानबिन गर्न माग

​काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीसँग जोडिएको पछिल्लो विवाद र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूमाथि तत्काल ‘उच्चस्तरीय र निष्पक्ष’ छानबिन गर्न सरकारसँग माग गरेको छ। ​पार्टी प्रवक्ता देवराज चालीसेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पारदर्शिता र...

अमेरिकामा भएको गोलीकाण्डमा आठ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेरका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित जनाएको छ। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

कर्णाली ।  उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा...

नागरिकको जीउज्यानमाथि क्रुर दमन गरेको भन्दै घोर भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्टले अनधिकृत संरचना खाली गराउने नाममा नागरिकको आवास र जीउज्यानमाथि राज्यले क्रुर र बर्बर दमन गरेको भन्दै घोर भर्त्सना गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले कुनै ठोस विकल्प...

आज विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रम

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । यो छलफल दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा...

आज अक्षय तृतीया

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने...

दुई इजरायली सैनिक मारिए

बेरुत । दक्षिणी लेबनानमा पछिल्ला दुई दिनमा दुई इजरायली सैनिक मारिएका छन् । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार, योसँगै पछिल्लो द्वन्द्व सुरु भएयता मृत्यु हुने सैनिकको सङ्ख्या कम्तीमा १५ पुगेको छ । आईडीएफले दिएको जानकारीअनुसार...

क्रुड आयल भन्दा प्रशोधित इन्धनको मूल्य बढी : निगम

काठमाडौं । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको...

गोरखाका सामुदायिक विद्यालयहरुमा भोलिबाट पठनपाठन सुरु हुने

गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन...

RECENT POSTS

HOT NEWS