यस्ताे छ तरकारीकाे भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय)...
पेट्रोलियम पदार्थको मूल्य घटाउन माग
काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले सुझाएको छ ।
“पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको वर्तमान अवस्थामा करका दरहरू समग्र...
१२ वटा संसदीय समितिकाे शपथ ग्रहण
काठमाडौं । संघीय संसद् अन्तर्गतका १२ वटा संसदीय समिति सभापतिले शपथ ग्रहण गरेका छन् ।
सभामुख डोल प्रसाद अर्यालले नवनिर्वाचित समिति सभापतिहरुलाई शपथ ग्रहरण गराएका हुन् । शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति...
सञ्चारमन्त्री र एडीबीका प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र एसियाली विकास बैंक (एडीबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल सरकार...
कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरुप सन् २०२५ को चौंथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
सन् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स...
प्रधानमन्त्रीविरूद्ध रहेको अवहेलनमा कसुरमा वारेस राख्न माग
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आफूविरूद्ध रहेको अदालतको अवहेलनमा कसुरमा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ हुन लागेको हो। प्रधानमन्त्री बालेनले...
हाइप्रोफाइल पक्राउ शृङ्खलामा ब्रेक लगाइदिएपछि
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने,...
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनी समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । महोत्तरी, भंगहा नगरपालिका-६ मौवाचोकस्थित सडकमा अनटेष्ट लेखिएको सिटी सफारी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ । दुर्घटनामा...
सुनचाँदीकाे भाउ घट्याे
काठमाडौं । साताकाे अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा गिरावट आएकाे छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएकाे छ ।
आज महासंघले सुनको भाउ...
























