इरानमाथि नाकाबन्दी सुरू
एजेन्सी । इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने भएको छ।
सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड...
सभामुख र पूर्व सभामुखहरूबीच भेटवार्ता
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूसँग भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएकाे छ छ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय...
प्रधानमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट मार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन...
रास्वपा सांसद भूमिकासँग ३-३ वटा नागरिकता
संसद्को कानुन समितिमा बनिन सदस्य
काठमाडौं । प्रतिनिधिसभाका १० वटा संसदीय समिति गठन भएका छन्। प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले १० वटा विषयगत समिति गठन गरेको हो। समितिमा रहने सदस्यहरूको नाम सभामुख डोल प्रसाद अर्यालले वाचन...
सभामुख र उपसभामुखबीच भेटवार्ता
काठमाडाैं । सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रूबीकुमारी ठाकुरबीच भेटवार्ता भएको छ।
उपसभामुख ठाकुरसँग आज सभामुखले शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुखले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त...
विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक
काठमाडाैं । फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्।
इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल...
मन्त्रीहरूकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।
आजको सुनको मूल्य अनुसार एक तोला...
गालीगौज गर्ने क्रियाकलाप कानून विपरित
काठमाडाैं । गृह मन्त्रालयले अपशब्द प्रयोग गरी गालीगौज गर्ने क्रियाकलाप कानून विपरित भएको जनाएको छ।
आइतबार गृहका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहमाथि लक्षित गरी गालीगलौज गरेको आरोपमा पक्राउ गरेको...
सुनचाँदीको भाउ सामान्य घट्याे
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७...
मौसमी प्रणालीमा स्थानीय वायुको दोहोरो प्रभाव
काठमाडाैं । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो।
अहिले कोशी,...

























