संवत्हरू हाम्रो जीवनका महत्वपूर्ण हिस्सा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको जनाएका छन् ।
नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य...
भारतीय सम्बतकाे नव बर्ष २०८३ मा प्रवेश
काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ ।
आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास...
भूमिसमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसमन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना जग्गा...
नेप्सेमा सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।
आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३...
जेन-जी नागरिकले ज्ञापन पत्र बुझाए
काठमाडौं । राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर ज्ञापन पत्र बुझाएको छ।
आयोगले जेन-जी आन्दोलन सम्बन्धी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न मागसहित उनीहरूले आयोगको कार्यालयमा पुगेर...
पार्टी सदस्यता भाषणमार्फत खारेज गर्न नसक्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक...
श्रम मन्त्री रामजी यादवको सुन ८० तोला, चाँदी १५० तोला सम्पत्ति
काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्री यादवले पैतृक सम्पत्तिका रूपमा ५० तोला र खरिद गरेको ३० तोला...
उपसभामुख दिएपछि अब बोल्दैनन् भन्दै टिप्पणीकाे प्रष्टीकरण
काठमाडाैं । उपसभामुख दिएपछि अब बोल्दैनन् भन्दै टिप्पणी आएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रष्टीकरण दिएका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिपक्षी दलको हक सदुपयोग गरेको बताएका हुन्।
‘सामाजिक सञ्जालमा सुनिरहेको, बुझिरहेको कुरा के...
ऊर्जामन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा...
यस्ताे छ मन्त्रीहरूकाे सम्पत्ति विवरण
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।
आइतबारको सुनको मूल्य अनुसार एक तोला...

























