सभामुखको गाडीलाई चिट काटेपछि . . .

काठमाडाैं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट...

दुई दिने शोध लेखन तालिम सम्पन्न

काठमाडौं। ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा दुई दिने शोध लेखन तालिम सम्पन्न भएकाे छ । नेपाल सरकार, बागमती प्रदेश महिलाका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम अन्तर्गत महिला शोध विद्यार्थी लक्षित शोध लेखन तालिम सम्पन्न भएकाे...

एसइई नतिजा २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार...

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि हालसम्म...

विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिने

काठमाडौं । सरकारले आगामी दशकमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिने भएको छ । ६ राजनीतिक दलका चुनावी प्रतिबद्धता समेटेर सरकारले बनाएको राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदा अनुसार आगामी...

शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको प्रतिवद्धता तयार

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। गत भदौको ‘जेन–जी’ आन्दोलनको परिवेश र फागुन...

निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने

काठमाडौं । अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने सरकारले प्रतिबद्धता जनाएको छ । आज सार्वजनिक राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा श्रम संस्कृतिलाई प्राथमिकतामा राखिएको पाइएको छ । ‘अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति...

प्रमद्वारा नयाँ वर्षकाे अवसरमा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्। “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः…” सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले लेखेका छन्। उनले आफ्नो...

आजदेखि स्मार्टवाचहरूमा आकर्षक छुटको घोषणा

काठमाडौं । अमेजनले आजदेखि गूगलका पछिल्ला स्मार्टफोन र स्मार्टवाचहरूमा आकर्षक छुटको घोषणा गरेको छ। ‘पिक्सेल १०’ सिरिजका सबै मोडलहरू पिक्सेल १०, १० प्रो, १० प्रो एक्सएल र १० प्रो फोल्डमा ३०० डलरसम्मको छुट उपलब्ध गराइएको...

वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाउने नीति लिएका छन्। केहीले स्थिर राखेका छन्। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये अधिकांशले चैत महिनाको तुलनामा वैशाखमा ब्याजदर घटाएर...

RECENT POSTS

HOT NEWS