अमेरिकाले दियाे चीनलाई धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।
ट्रम्पले...
राप्रपाको इतर पक्षले एकसाताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतर पक्षले एकसाताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ ।
राप्रपा नेता धवल शमशेर राणाको नेतृत्वमा आइतबार बसेको बैठकले सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन आयोजनाको माग गरेको...
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने भएका छन् ।
दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका छन् । टर्कीमा हुन लागेको सम्मेलनमा आफू जाँदै...
‘सहकारी पीडित राहत कोष’ स्थापना गर्न निर्देशनात्मक आदेश जारी
काठमाडौं। सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’को संज्ञा दिँदै यसको समाधानका लागि निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले पीडितको बचत फिर्ता गर्न कसुरदार ठहर भएका...
सभामुखद्वारा जनतालाई केन्द्रमा राखेर काम गर्ने
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका...
थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह
काठमाडाैं । लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।
गत वर्ष भएका घातक झडपपछि भएको युद्धविराम सम्झौतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको...
पार्श्वगायिका आशा भोसलेको निधन
मुम्बई । प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ ।
मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् ।
उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी...
गैँडा मरेको भन्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
काठमाडौं । दूषित पानीका कारण गैँडा मरेको भन्दै नवलपुरका स्थानीयवासीले गृहमन्त्री सुधन गुरुङलाई ध्यानाकर्षण गराएका छन् ।
आइतबार नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी...
१९ केजी गाँजासहित एक युवक पक्राउ
सिरहा। जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।
यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका...
‘षट्श्राद्धसङ्ग्रहः’ लोकार्पण
काठमाडौं । श्राद्धपद्धतिको सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकका रूपमा ‘षट्श्राद्धसङ्ग्रहः’ लोकार्पण गरिएको छ । राजधानीको धूमवाराहीस्थित सूर्य इभेन्ट्समा गत शुक्रबार यो कृति लोकार्पण भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा....

























