अमेरिका र इरानबिचको वार्ता स्थगित

इस्लामावाद । अमेरिका र इरानबिचको वार्ता तत्कालका लागि स्थगित गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको यो वार्ता पछिल्ला एक दशकभन्दा बढी समयपछि अमेरिका-इरानबीचको पहिलो प्रत्यक्ष भेट हो। साथै, सन् १९७९ को ‘इरानीयन रिभोलुसन’ पछि भएको उच्चस्तरीय...

सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला...

मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गरेको छ। हालको १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्रीहरू नियुक्त भएका छन्। यससँगै सरकारमा महिला सहभागिता ३७.५ प्रतिशत...

‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य...

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको...

दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं ।  प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति...

सरकारले परिणाममुखी काम गर्ने विश्वास

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना अनुसार सरकारले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै...

यस्ताे छ माैसम आज

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली...

 राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्बोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिरहेका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र...

आर्टेमिस- २ मिशन सफल प्रक्षेपण

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ । नासाले जानकारी दिँदै...

RECENT POSTS

HOT NEWS