आजदेखि बिस्का जात्रा सुरु

काठमाडौं । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्का जात्रा शुक्रबारबाट सुरु भएकाे छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै...

श्रममन्त्री दीपककुमार साह पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्। पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन...

संघीय संसदका दुवै सदनको संयुक्त बैठक सम्बोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको नयाँ निर्वाचनपछि राष्ट्रपतिले आज पहिलो पटक संसदमा सम्बोधन गरेका हुन् । उनले जनअपेक्षा अनुसार काम गर्न नयाँ संसद...

पत्रकार मायालु सम्मानित

काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंले पत्रकार मायालु लामालाई सम्मान गरेको छ । विहिवार गोंगबुमा आयोजित एक कार्यक्रममा पत्रकार लामा सम्मानित हुनु भएको हो । संघले सम्मान पत्र तथा नगद सहित...

सगरमाथा म्युजिक अवार्ड सम्पन्न

काठमाडौं ।सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको...

कम्बो प्याक सञ्चालनमा

काठमाडाैं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा,...

जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर देखिएको छ। शान्ति वार्ताको आशाबीच अन्तर्राष्ट्रिय शेयर बजारमा केही सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर रहेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो...

“एनआइबिएल सहभागिता फण्ड”का इकाई डिम्याट खातामा जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआइबिएल सहभागिता फण्ड”का इकाई हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ । विगत...

गोरखा राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दै

गोरखा ।  ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी “धर्म नीति आधारित महाअभियान”...

राजीनामा दिएको पाँच दिनपछि निधन

एजेन्सी । रोमानियाका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको पाँच दिनपछि मिर्सिया लुसेस्कुको ८० वर्षको उमेरमा निधन भएको छ । प्रशिक्षणको क्रममा बिरामी परेपछि लुसेस्कुले बिहीबार राजीनामा दिएका थिए । शुक्रबार बिहान हृदयघात भएपछि उनलाई अस्पतालमा...

RECENT POSTS

HOT NEWS