६ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना,...
टेलिकममा मेन ब्यालेन्स काटिने विकल्प आफैँ रोज्न सक्ने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेटा प्याकेज सकिँदा स्वतः ब्यालेन्स काटिने समस्याको समाधान निकालेको छ । यससँगै यूएसएसडी कोड डायल गरी ग्राहकले मेन ब्यालेन्स काटिने वा नकाटिने भन्ने विकल्प आफैँ रोज्न...
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् । ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले अनलाइनखबरलाई...
श्रममन्त्री साह पदमुक्त
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।
रास्वपा...
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो...
अमेरिकी राजदूतावासले युथ काउन्सिलमा भर्ना खुल्याे
काठमाडौं । सरकारबाट विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने घोषणाको बीचमा अमेरिकी राजदूतावासले युथ काउन्सिलमा भर्ना खुलेको सूचना सार्वजनिक गरेकाे छ । यससङ्गै राजनीतिक,सामाजिक र कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
स्वदेशी विद्यार्थी...
असनमा मौलिकता जाेगाउन शनिबार सवारी साधन प्रवेश निषेध
काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यसअघि स्थानीय सङ्घ–संस्था, क्लब तथा समुदायको चैत...
रेडक्रसको अध्यक्ष पदमा लड्न ५१ हजार रुपैयाँ
काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो ।
केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार...
दीक्षा फाउन्डेशनको भावी योजना प्रस्तुत
काठमाडाैं । दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित...
सुनको भाउ घट्याे
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो...

























