छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु
काठमाडौँ । ललितपुरको पाटन स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय...
टिचिङ अस्पताल दुई दिन सार्वजनिक बिदा
काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै...
प्रीति राई प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित
काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई कम्बोडियाको क्लब प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन्।
क्लबले फेसबुकमार्फत उनको तस्बिर सार्वजनिक गर्दै स्वागत गरेको छ । उनले क्लबसँग औपचारिक...
पूर्वप्रधानमन्त्री देउवाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट...
सार्वजनिक यातायातको भाडादर बढ्याे
काठमाडौं । सार्वजनिक यातायातको भाडादर बढेको छ ।
सरकारले इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै नयाँ भाडादर निर्धारण गरेको हो।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।...
बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
स्याङ्जा । बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरूवा गाउँपालिका-४ बस्ने ५२ वर्षीय उमाकान्त पोखरेल भन्ने हुम बहादुर थापा र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका...
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक...
चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ ।
फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं...
कानुन व्यवसायीहरुले सिंहदरबार प्रवेश गर्न नपाउने
काठमाडौं । कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् ।
उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ...
नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन (भिडियाे सहित)
काठमाडौं । नेपालभाषा आन्दोलनका अगुवा विष्णु चित्रकारकाे निधन साेमबार भएकाे छ ।
आफ्नो जीवनभर मातृभाषामा जीवन सर्मपण गरेका विष्णु चित्रकारको ७६ बर्षको उमेरमा देह त्याग गरेको छ ।
मुस्ताङ भ्रमणका क्रममा साथीहरूसँग भ्रमणमा रहँदा सुतिरहेकै अवस्थामा...

























