वर्ष गहुँको उचित मूल्य पाउनु पर्ने माग

कैलाली । कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् ।...

प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने तयारी गरेका छन्। उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी हुने जनाइएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका...

सङ्घीय संसदका दुवै सदनको बैठक आज

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ...

इन्धन संकट चुलिएको घरबाटै काम गर्न आग्रह

काठमाडौं । युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ। सरकारले विश्वबजारमा इन्धन संकट गहिरिनुका साथै मूल्यवृद्धिसमेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको...

फेवातालको जग्गाको यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडाैं । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा पाँच...

‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लगातार चेतावनी दिंदै आएका छन्। उनले तेहरानलाइ ‘स्ट्रेट अफ हर्मुज’ पुनःखोल्न आफूले दिएको समयसीमाभित्र सम्झौता नगरे अमेरिकाले ‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने जनाए। होर्मुज जलडमरु विश्वका...

ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

काठमाडाैं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको छ । जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी...

नयाँ नियमावलीको मस्यौदा बनाउन १५ सदस्यीय समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले नयाँ नियमावलीको मस्यौदा बनाउन १५ सदस्यीय समिति गठन गरेको छ । समितिको सभापतिमा रास्वपा सांसद गणेश पराजुली छन् । आज बसेको प्रतिनिधिसभाको बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा रास्वपाका...

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा 

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको...

RECENT POSTS

HOT NEWS