कर्णालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसदमा उठाउने प्रतिवद्धता जाहेर गरेका छन् । सोमबार संवाद डबली र पलाँता गाउँपालिकाले गरेको सम्मान कार्यक्रममा कर्णालीका समस्या र समाधानको लागि सदन र...
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय
काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।
बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि...
फेवातालको जग्गामा ठगिएकोले गृहमन्त्री अदालत जाने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने जनाएका छन् ।
फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका...
अवैधरूपमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार
काठमाडौं । विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार...
समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा
काठमाडौं । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
कार्यालयले आज सूचना जारी...
आजदेखि कामपामा सबै कार्यालय २ दिन बिदा लागू हुने
काठमाडाैं । महानगरपालिकाले मन्त्रिपरिषद्को निर्णयबमोजिम आज चैत २३ देखि महानगरपालिका मातहतका सबै कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने तथा शनिबार र आइतबार बिदा दिइने जनाएको छ।
काठमाडौं महानगरपालिकाको प्रशासन विभागले सूचना जारी गरी...
चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न
काठमाडाैं । चलचित्र पत्रकार संघ नेपालको १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सम्पन्न भएको छ।
संघका महासचिव रघुनाथ सापकोटाका अनुसार विभिन्न शाखामा नयाँ कार्यसमिति चयन भएको छ। कोशी प्रदेश शाखामा अध्यक्ष वीरेन्द्र शाह,...
आजदेखि कार्यालय ९-५ बजेसम्म खुल्ने
काठमाडौं । आजदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना...
विदेशी ऋण लिन गरेको निर्णयको विरोध
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले विदेशी ऋण लिन गरेको निर्णयको विरोध गरेका छन् ।
राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका...
सरकारी हप्तामा दुई दिन बिदा दिने निर्णय
काठमाडाैं । सरकारले पेट्रोलिम आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले भोलिदेखि नै लागु हुने...

























