सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी युआरएल बन्द

काठमाडौँ । अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन एप’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो...

‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु

काठमाडौं । अञ्जन बिष्ट ट्रेनिङ सेन्टरले ‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु गरेको छ। युवा फुटबल खेलाडीको प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सञ्चालित क्याम्पको पहिलो दिन आज ५२ जना बालबालिका सहभागी भए। केहि विद्यालयको परीक्षा...

नवनिर्वाचित सभामुखले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...

सेयर बजारमा गिरावट

काठमाडाैं । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा...

एन्फा निलम्बनमा पर्ने खतरा बढ्याे

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले...

मन्त्रिपरिषद्रकाे बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो। प्रतिनिधिसभाका लागि सभामुख चयन भएसँगै प्रधानमन्त्रीलगायत सांसदहरू त्यहाँ पुगेका हुन्। सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल...

युवराज गुरुङ पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन्। गुण्डागर्दीका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार गुरुङ यसअघि पनि पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए। ०८० असारमा ठमेल...

प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत

काठमाडौं । शपथ लिएदेखि नै पक्राउको रफ्तारमा लागेका गृहमन्त्री सुधन गुरुङले विगतमा प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री...

नेपाली क्लाइम्बिङ टोलीकाे बिदाइ

काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन चीन जाने नेपाली क्लाइम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले...

श्रम संस्कृति पार्टीका अध्यक्ष र गृहमन्त्रीबीच सौहर्दपूर्ण सम्बन्ध देखियाे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र गृहमन्त्री सुधन गुरुङले नम्बर साटासाट गरेका छन्। आज आइतबार भएको संसद् बैठकका क्रममा भेट भएका उनीहरूले नम्बर साटासाट गर्दै कुराकानी गरेका हुन्। सो क्रममा हर्कले...

RECENT POSTS

HOT NEWS