‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा

काठमाडौं । नेपालभाषा मनोरञ्जन क्षेत्रका सर्जकलाई सम्मान गर्ने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा गरिएको छ । सिटी सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख...

मिसाइलको अवशेष खस्दा सात जना नेपाली नागरिक घाइते

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित अजवन क्षेत्रमा मिसाइलको अवशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका छन्। युएईको वायु रक्षा प्रणालीले शत्रु पक्षको मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसको टुक्रा...

चलचित्र   ‘राम नाम सत्य’ ले राम्रो भ्यूज पायाे

काठमाडौं । यहि २७ चैतदेखि एकल प्रदर्शनमा आउन लागेको चलचित्र  ‘राम नाम सत्य’ ले युट्युबमा सकारात्मक प्रतिक्रियासहित राम्रो भ्यूज पाइरहेको छ । रहस्य, रोमान्स र एक्सन तत्वले भरिपूर्ण ट्रेलरले अहिले भिडियो साझेदारी सञ्जाल युट्युबमा दर्शकको...

हाल देशभर साधरणतया बादल

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल...

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजदेखि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले जनाएकाे छ।...

मतदाता नामावली संकलनको काम आजदेखि सुरु

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ...

विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो...

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

  काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी...

रसियन चलचित्र डेजको औपचारिक उद्घाटन

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन चलचित्र डेजको औपचारिक उद्घाटन भएको छ । कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल...

अफवाह फैलाएको भन्दै ११ जना नेपाली पक्राउ

काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १...

RECENT POSTS

HOT NEWS