खेलाडीकोपसिनालाई राजनीतिको साधन नबनाउन आग्रह
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाउन आग्रह गरेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेपछि अप्रिल १२ र...
सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन सीमित गर्नेप्रति चिन्ता व्यक्त
काठमाडौं । सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई...
नयाँ सभामुखमा रास्वपाका उपसभापति अर्यालकाे मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त...
राखेपका उपाध्यक्ष आचार्यले पदबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।
नेकपा एमाले नेतृत्व सरकारले आचार्यलाई गत वर्षको पुसमा...
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट...
गृहमन्त्रीले जेनजी आन्दोलनका घाइतेलाई भेटे
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
घाइतेहरूलाई पूर्वसांसद...
एक साताको अवधिमा ७ उच्चपदस्थ व्यक्ति पक्राउ
काठमाडौं । सुधन गुरुङले गृह मन्त्रालयको जिम्मोवारी सम्हालेको एक साता पूरा भएको छ ।
गत शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका गुरुङ पहिलो एक साता निकै सक्रिय देखियो । एक साताको अवधिमा ७ उच्चपदस्थ व्यक्ति पक्राउ परेका...
ग्रामीण जनताको शिक्षालाई केन्द्रमा राख्दै ‘रोल नं १’को पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।
आगामी वर्षको जेठ १५ गते...
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई...
सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद्...
























