सरकारले गरिएका यी निर्णयहरुमा पुनर्विचार गर्न आग्रह
काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारसँग यस्तो माग गरेका हुन्...
सरकारी सूचनामा एकाधिकारको प्रयास
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको...
LIVE : संसदको पहिलो बैठक, रबि लगायतका नताहरू सम्बोधन गर्दै
https://www.youtube.com/live/PUo65sZwB7E
सवारी दुर्घटनामा एक जनाको मृत्यु
ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा हाईटस्थित सडकमा ना.८ ख ५१४ नम्बरको ट्रकले प्रदेश ३-०२-००२ प ७२५३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ५९ वर्षीया केशरी माया तामाङको मृत्यु...
रुसी समकक्षीले दिए प्रम बालेनलाई बधाई ज्ञापन
काठमाडौं । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रुसी प्रधानमन्त्रीले रुसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन्...
करेन्ट लागेर मृत्यु
काठमाडौं । धनुषा, धनुषाधाम नगरपालिका-५ धनुषाधाम बस्ने जाजरकोट घर भएका ३० वर्षीय देवराम सिंहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-१० हार्सर टोलस्थित एनसेल कम्पनीको टावरमा काम गर्ने क्रममा करेन्ट लागेर...
नव वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल,...
विभिन्न धनमाल चोरी
मोरङ । रतुवामाई नगरपालिका-१ कल्याणपुर बस्ने इश्वरलाल सरदारको घरबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको...
बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन
काठमाडौं । नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागलाई पत्राचार गरेपछि देशभरका कार्यालयलाई परिपत्र गरिएको हो ।
सेवा प्रवाहलाई...
यात्रा सम्बन्धी सुझावको जोखिम स्तर घट्याे
काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सम्बन्धी सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनाअनुसार नेपालको सुरक्षा...
























