आजदेखि प्रतिनिधिसभा सदस्यको पहिलो अधिवेशन प्रारम्भ

  काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति...

६ महिनाको तलब निकासा गर्दै तत्काललाई निरन्तरता नदिने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवको ६ महिनाको तलब निकासा गर्दै तत्काललाई निरन्तरता नदिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ असोजमा संघीय सरकारको निर्देशनमा रोकिएको स्वकीय सचिवहरुको...

सहकारी पीडितसँग छलफल सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग छलफल सुरु गरेकी छन्। साना सहकारी पीडित बचतकर्ताहरूलाई सरकारले सय दिनभित्र रकम फिर्ता गर्ने लक्ष्य लिए अनुसार मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी...

विभेदकारी कानूनप्रति सहयात्रा अन्तरराष्ट्रिय अलाएन्सको  कडा आपत्ति

टोरन्टो । सामाजिक न्यायका लागि सहयात्रा अन्तरराष्ट्रिय अलाएन्सले  इजरायली संसदद्वारा आतंकवादको आरोप लागेका प्यालेस्टिनीहरूलाई लक्षित गर्दै मृत्युदण्डको प्रावधान समेटिएको कानून पारित गरेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भ्रत्सना गरेको छ । "जातीयता तथा राष्ट्रियताको आधारमा...

प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा...

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

संखुवासभा । संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् । ६ महिनादेखि तलब भत्ता नपाएपछि एक हजार ५ सय कामदार आन्दोलित भएका हुन् । अरुण...

कायममुकायम प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।  कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल कानुन व्यवसायी पृष्ठभूमिकी हुन्...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा आज बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३-०२-००७...

एसईई परीक्षाको तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण...

RECENT POSTS

HOT NEWS